हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार २३ मार्च २०२२

World No.1 Ash Barty has announced her retirement from tennis at the age 25, less than two months after winning the Australian Open in Melbourne** Source: AAP
अस्ट्रेलियाकी स्टार टेनिस खेलाडी एश बार्टीद्वारा २५ वर्षकै उमेरमा टेनिसबाट संन्यास लिने घोषणा लगायत आजका मुख्य अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share