हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २३ नोभेम्बर २०२२

Australian Prime Minister Anthony Albanese and Member for Macnamara Josh Burns during a visit to the Avenue Children’s Centre & Kindergarten in Melbourne, Monday, October 31, 2022. Source: AAP / DIEGO FEDELE/AAPIMAGE
सन् २०२३ देखि अस्ट्रेलियाली परिवारहरूका लागि बाल हेरचाह केन्द्र अलि सस्तो हुने लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share