हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २६ अक्टोबर २०२२

This Indian grocery store is trying to source more thoughtfully packaged goods from India. Source: SBS
सेप्टेम्बरसम्मको त्रैमासिकमा मुद्रास्फीति ७.३% पुग्यो, बाढीको प्रभावले फलफूल र तरकारीको भाउमा चर्को मूल्यवृद्धि हुने सङ्केत लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share