हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २७ अप्रिल २०२२

Federal Treasurer Josh Frydenberg speaks on inflation figures at a Melbourne media conference. Source: AAP
अस्ट्रेलियामा बस्तु तथा सेवाको मूल्य वृद्धिदर ५ दशमलव १ प्रतिशतमा उक्लिएको तथ्याङ्क विभागको भनाई लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share


