हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ८ जुन २०२२

police car Source: AAP/Tony McDonough
सिड्नीको एक अपार्टमेन्टमा २३ र २४ वर्षका दुई महिलाको शव रहस्यमय तरीकाले भेटिए पछि प्रहरीद्वारा अनुसन्धान सुरु लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share