हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ९ नोभेम्बर २०२२

Australian Prime Minister Anthony Albanese Source: AP / Credit: AP
चिनियाँ राष्ट्रपतिलाई भेट्ने कुरामा आफ्नो कुनै सङ्कोच नरहेको प्रधानमन्त्री एन्थोनी एल्बनिजीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share