SKIP TO MAIN CONTENT

शब्दमाला - नेपाली पोडकाष्ट शृंखला: भाग ४ - संस्कृतिको टकराव र त्यसका असरहरु

Language learning
Language learning Source: Wikimedia

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका बालबालिकाहरूले घर र घर भन्दा बाहिर छुट्टा-छुट्टै संस्कृति एवं भाषा सिक्दै हुर्कनु पर्ने अवस्था तथा त्यसले उनीहरूमा निम्त्याउन सक्ने अन्योल र मानसिक प्रभावका बारेमा मनोचिकित्सक अनुपम पोखरेलसँग गरिएको कुराकानी।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका बालबालिकाहरूले घर र घर भन्दा बाहिर छुट्टा-छुट्टै संस्कृति एवं भाषा सिक्दै हुर्कनु पर्ने अवस्था तथा त्यसले उनीहरूमा निम्त्याउन सक्ने अन्योल र मानसिक प्रभावका बारेमा मनोचिकित्सक अनुपम पोखरेलसँग गरिएको कुराकानी।


यो एसबीएस रेडियोमा अस्ट्रेलिया भर प्रसारण हुने नेपाली कार्यक्रमको विशेष पडकाष्ट शृंखला प्रस्तुति हो।

यस पडकाष्ट शृंखलामा हामी अस्ट्रेलियामा हाल हुर्की रहेका नेपाली पृष्ठभूमिका बाल-बालिकाहरुलाई नेपाली भाषा सिकाउन कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने बारे चर्चा गर्ने छौँ।

हाल केही अध्यनहरुमा मानिसहरुले दुई वा सो भन्दा धेरै भाषाहरु बोल्दा उनीहरुको मानसिक विकासमा अभिवृद्धि हुने बताईंदै गर्दा भाषाको महत्वबारे स्कुले उमेरका बालबालिकाहरुले कत्तिको बुझेका छन् भन्ने कुरा पनि हामी यस विशेष प्रस्तुतिमा खोतल्ने प्रयास गर्ने छौँ।

यस प्रस्तुतिको तेश्रो भागमा, के अभिभावकहरुले आफ्ना छोरा-छोरीलाई आफ्नो मातृभाषा सिकाउने धोको जबर्जस्ती थुपारी त रहेका छैनन् भन्ने बारेमा पनि बुझ्ने छौँ।

प्रस्तुतिको यो अन्तिम भागमा भने हामी आफ्नो जन्मभुमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रितिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्वपुर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासमा छौँ। पहिले त, हामीले अस्ट्रेलियामा रहेका अन्य केही नेपाली आमा बाबुहरुसँग उहाँहरुले आफ्ना छोराछोरीहरुलाई नेपाली भाषा सिकाउँदा भोग्नु परेका अनेकन समस्याहरु बुझ्न खोजेका छौँ। साथै,

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now