SKIP TO MAIN CONTENT

"विभत्स र कठोर" - १० वर्षे बालबालिकाहरुलाई आतंकबादी भएको आशंकामा २ हप्ता सम्म हिरासतमा राख्ने सरकारी प्रस्ताव

new anti-terror laws
Source: SBS

अस्ट्रेलियाको आतंकवाद विरोधी कानुनमा संसोधन गर्ने सरकारी योजनाबारे प्रधान मन्त्री माल्कम टर्नबुलले राज्य र प्रादेशिक सरकारहरु समक्ष राखेका प्रस्तावबारे हाल व्यापक चर्चा भई रहेका छन्। उक्त प्रस्तावमा आतंकवादी भएको आशंकामा पक्राउ गरिएकाहरुलाई सोधपुछका लागि दुइ हप्तासम्म हिरासतमा राखिने सक्ने र उक्त कदम १० वर्षे बालबालिकाहरु माथि पनि चालिन सक्ने बताइएको छ। साथै सवारी चालक लाइसेन्सको राष्ट्रिय डाटाबेसको निर्माण गर्दै सार्वजनिक क्षेत्रहरूमा सशंकित आतंकवादीहरूलाई पहिचान गर्न प्रयोग गर्न सकिने पनि सरकारको प्रस्ताव रहेको छ। तर केन्द्रिय विपक्षी लेबर पार्टीले भने १० वर्षे बालबालिकाहरुलाई पनि बिना आरोप हिरासतमा राखिनसक्ने प्रस्तावको निन्दा गरेको छ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now