SKIP TO MAIN CONTENT

देउबा बस्नु राम्रो कि जानु? - एक अस्ट्रेलियाली नेपाली बिचार

Nepal's former Prime Minister Sher Bahadur Deuba casting his vote on 7 December 2017.
Nepal's former Prime Minister Sher Bahadur Deuba casting his vote on 7 December 2017. Source: Smriti Dhungana

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभा चुनावमा बेहोर्नु परेको नराम्रो हारको जिम्मा पार्टी सभापति शेर बहादुर देउबाले लिनुपर्ने केहि पार्टी सदस्यहरुको माँग रहेता पनि देउबाले पुनः संसदीय दलको नेता बन्ने संकेत दिएका छन्। के प्रकाश मान सिंह कांग्रेस नेतृत्वमा परिवर्तन गराउन सफल होलान त? कांग्रेससँग आवद्ध, अस्ट्रेलिया स्थित जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गिरीले यसबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभा चुनावमा बेहोर्नु परेको नराम्रो हारको जिम्मा पार्टी सभापति शेर बहादुर देउबाले लिनुपर्ने केहि पार्टी सदस्यहरुको माँग रहेता पनि देउबाले पुनः संसदीय दलको नेता बन्ने संकेत दिएका छन्। के प्रकाश मान सिंह कांग्रेस नेतृत्वमा परिवर्तन गराउन सफल होलान त? कांग्रेससँग आवद्ध, अस्ट्रेलिया स्थित जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गिरीले यसबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now