छ बलमा मा छ छक्का - सिड्नीमा आयोजित नेपाली क्रिकेट प्रतियोगिताका हाइलाइट
Laliguas cricket club celebrating their victory in 2016. Source: NCAA
सिड्नी स्थित रुपन्देही लुम्बिनी क्रिकेट क्लब र लालिगुरास क्रिकेट क्लब बीच नेपाली क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए) द्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगितामा फाइनल खेल हुँदै छ। १७ नेपाली टोलीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हाइलाइटहरु मध्ये छ बलमा मा हानिएको छ छक्का पनि एक रहेको बताउँछन् एनसीएएका निरज श्रेष्ठ। श्रेष्ठका अनुसार प्रतियोगिताको टी २० र एक दिवसिय क्रिकेटको फाइनल आगामी १८ र २६ मार्चको दिन सिड्नीमा आयोजना हुदैछन्।