हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
१६ वर्षपछि सकरूज विश्वकपको दोस्रो चरणमा, अर्को खेल अर्जेन्टिनासँग

Mathew Leckie (2L) of Australia celebrates with teammates after scoring the 1-0 during the FIFA World Cup 2022 group D soccer match between Australia and Denmark at Al Janoub Stadium in Al Wakrah, Qatar, 30 November 2022. EPA/Rolex dela Pena Source: EPA / Rolex dela Pena/EPA
सन् २००६ पछि सकरूज विश्वकपको नकआउट चरणमा पुगेको छ। डेनमार्क विरुद्ध आज बिहान भएको खेलमा १ - ० को अन्तरले विजयी भएपछि अस्ट्रेलिया प्रतियोगिताको अर्को चरणमा पुगेको हो।
Share