Newly elected South Australian Premier Steven Marshall is ready to start governing. Source: AAP
दक्षिण अस्ट्रेलियामा सम्पन्न आम निर्वाचनमा लेबर पार्टीको सोह्र वर्षे शासन अन्त्य गराउन लिबरल पार्टी सफल भएकोमा आफुलाई खासै अचम्म नलागेको बताउँछन् एडिलेड निवासी इन्द्र अधिकारी। रेडियो पहिचान नामक सामुदायिक रेडियो संचालन गर्दै आएका अधिकारीले प्रमुख दलहरुका साथै एसए बेस्ट नामक पार्टीको भविष्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।