यसबारे वृस्तृत रिपोर्ट अंग्रेजी संस्करणमा उपलब्ध छ:
डढेलो प्रभावित कंगारू आइल्यान्डको पर्यटन प्रवर्धनमा हातेमालो गर्दै नेपाली समुदाय

Members of South Australia's Nepali community visiting Kangaroo Island after the bushfires. Source: Supplied
साउथ अस्ट्रेलियामा बस्दै आएका नेपाली समुदायका १०० भन्दा बढी सदस्यहरूले स्थानीय पर्यटनलाई टेवा पुर्याउने हेतुका साथ बुशफायरबाट ध्वस्त कंगारु आइल्यान्ड भ्रमण गर्दै अन्य समुदायका सदस्यहरूलाई पनि त्यसो गर्न आग्रह गरिरहेका छन्।
Share