SKIP TO MAIN CONTENT

जागृतिको बीउ रोप्दै - गायक, रचनाकार र कवि केनेड प्रधान

Kened Pradhan and Om Krishna Shrestha at SBS Studios.
Kened Pradhan (right) and Om Krishna Shrestha (left) at SBS Studios. Source: SBS Nepali

सिड्नी निवासी गायक, रचनाकार, लेखक र कवि केनेड प्रधानले हालै आफ्नो कविता संग्रह प्रकाशित गरेका छन् र आफ्नो एक नयाँ सांगीतिक एल्बम पनि सार्वजनिक गर्ने तैयारीमा उनि रहेका छन्। आगामी १९ फेब्रुअरीमा आयोजना हुने एक कार्यक्रममा प्रधानले आफ्नो गीत सिड्नीका श्रोताहरु समक्ष प्रस्तुत गर्दै छन्। कार्यक्रमका आयोजक रहेको येस ह्युमानिटी नामक संस्थाका ओम कृष्ण श्रेष्ठ र प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नी निवासी गायक, रचनाकार, लेखक र कवि केनेड प्रधानले हालै आफ्नो कविता संग्रह प्रकाशित गरेका छन् र आफ्नो एक नयाँ सांगीतिक एल्बम पनि सार्वजनिक गर्ने तैयारीमा उनि रहेका छन्। आगामी १९ फेब्रुअरीमा आयोजना हुने एक कार्यक्रममा प्रधानले आफ्नो गीत सिड्नीका श्रोताहरु समक्ष प्रस्तुत गर्दै छन्। कार्यक्रमका आयोजक रहेको येस ह्युमानिटी नामक संस्थाका ओम कृष्ण श्रेष्ठ र प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

हेर्नुहोस् केनेड प्रधानको नयाँ गीत '' हाम्रो सानो फुलबारीमा"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now