विश्व प्रसिद्ध ब्रिटिश भौतिकशास्त्री स्टिभन हकिङ माथि विज्ञान र अंतरिक्षबारे रुचि राख्ने नेपालीहरु माँझ पनि धेरै लोकप्रिय रहेका बताउँछन् नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई। भट्टराई र उनि कार्यरत संस्थाले हाल स्कूलका विद्यार्थीहरुको विज्ञान प्रतिको रुचि बढाउँन हाल काम गरिरहेको छ। स्टिभन हकिङ र नेपालमा विज्ञानको अवस्थाबारे सुरेश भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी।