SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली नागरिकता पाउन 'झनै गारो' र ४५७ भिसा को अन्त्य - को माथि कस्तो प्रभाव?

Australian Prime Minister Malcolm Turnbull (left) and Minister for Immigration and Border Protection Peter Dutton speak during a press conference
Australian Prime Minister Malcolm Turnbull (left) and Minister for Immigration and Border Protection Peter Dutton speak during a press conference Source: AAP

४५७ अस्थायी बिदेशी कामदार भिसा योजना अन्त्य गर्ने घोषणा गरेको दुइ दिन पछि प्रधान मन्त्री मेल्कम टर्नबुलले अस्ट्रेलियाको नागरिकता लिन पनि झन कडा नीति लागू हुने बताएका छन्। यी परिवर्तनहरुले अस्ट्रेलियामा ४५७ भिसाका साथ् रहेका र अस्ट्रेलियाको नागरिकता लिन चाहेका नेपालीहरु माथि कस्तो प्रभाव पर्ला त? अध्यागमन एजेन्ट शम्भु कंडेलको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

४५७ अस्थायी बिदेशी कामदार भिसा योजना अन्त्य गर्ने घोषणा गरेको दुइ दिन पछि प्रधान मन्त्री मेल्कम टर्नबुलले अस्ट्रेलियाको नागरिकता लिन पनि झन कडा नीति लागू हुने बताएका छन्। यी परिवर्तनहरुले अस्ट्रेलियामा ४५७ भिसाका साथ् रहेका र अस्ट्रेलियाको नागरिकता लिन चाहेका नेपालीहरु माथि कस्तो प्रभाव पर्ला त? अध्यागमन एजेन्ट शम्भु कंडेलको बिचार यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now