Students from Sabdamala Nepali school performing in Sydney. Source: SBS Nepali
सिड्नीमा केही बर्ष देखि संचालन हुँदै आएको शब्दामाला नेपाली भाषा स्कूलले चाँडै आफ्नो छैटौं शाखा पनि खोल्ने उक्त स्कूलका अध्यक्ष डा प्रकाश पौडेल बताउँछन्। आफ्नो स्कूलमा भाषा सिकिरहेका दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालीहरु अब आफ्नो सांस्कृतिक पृष्ठभूमि प्रति गर्व गर्नथालेको पनि एसबीएस नेपालीसँग कुरागर्दै डा पौडेलले बताए।