In this photo provided by Chad Fish, a large balloon drifts above the Atlantic Ocean, just off the coast of South Carolina, with a fighter jet and its contrail seen below it, Saturday, Feb. 4, 2023. Credit: Chad Fish/AP
अमेरिकाको आकाशमा एउटा चिनियाँ बलून उड्दै गरेको भेटिएपछि वासिङ्टन र बेइजिङ बिच पछिल्लो कूटनैतिक तनाव नाटकीय रूपमा बढेको छ। संयुक्त राज्यले उक्त बलुनलाई जासुसी यन्त्रको संज्ञा दिँदै गर्दा नेपालको उत्तरी छिमेकीले चाहिँ उक्त यान केवल मौसम अनुसन्धानका लागि छोडिएको र पश्चिमी वायुका प्रभावले अमेरिकी आकाशसम्म पुगेको बताइएको थियो। यस घटनाको अद्यावधिक जानकारी अनुसार चाहिँ उक्त बलुनलाई अमेरिकी वायु सेनाले समुन्द्रमा खसालेका छन् र त्यसको भग्नावशेष सङ्कलन गर्ने कार्य जारी छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।