के सिड्नी र मेलबर्नमा घरहरुका भाउ प्रत्येक हप्ता एक हजार डलरले घटिरहेको समाचार ठिक हो त? हो भने कहिले सम्म यस्तो अवस्था जारी रहला? आफ्नो घरको लागि ऋण मिलाउने वा आफ्नो रियल इस्टेट एजेन्ट बारे ऊजुरी कहाँ गर्ने? एसबीएस नेपालीको यो मासिक शृंखलामा तपाईंका यी प्रश्नहरुको जवाफ दिंदै आर्थिक सल्लाहकार विश्वास भट्टराई।