SKIP TO MAIN CONTENT

सिड्नीमा घर भाँडा खर्च देशमै सबै भन्दा महँगो - कसरी धान्ने छन् नेपाली विद्यार्थीहरुले?

The government of South Australia announces Residential Rental Grant Scheme
The government of South Australia announces Residential Rental Grant Scheme Source: Getty Images

अस्ट्रेलियामा घर भाँडामा लिएर बस्ने एक्लो व्यक्तिले आफ्नो आयको ९७ % प्रतिशत रकम भाँडा तिर्न प्रयोग गर्नुपर्ने अवस्था हाल रहेको एक पछिल्लो रिपोर्टले जनाएको छ। वर्षमा दुइ पटक प्रकाशित हने रेन्टल अफोर्डबिलिटी इन्डेक्स नामक रिपोर्टका अनुसार सिड्नी घर भाँडा लिन अस्ट्रेलियाकै सबै भन्दा महँगो शहर रहेको छ। सिड्नी पछि टासमानियको होबार्ट दोस्रो महँगो शहर रहेको बताइएको छ। युवा र बृद्धहरु माथि भाँडाको उक्त दवाब धेरै रहेको पनि रिपोर्टले जनाएको छ। यस अवस्थामा अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले घर भाँडामा लिन कतिको समस्या बेहोर्नु परिरहेको छ त? विद्यार्थीहरुको सहयोगको लागि के गर्न सकिन्छ त? अन्तराष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय संगठनका अध्यक्ष बिजय सापकोटाको बिचार यस्तो छ।

Published

Updated

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा घर भाँडामा लिएर बस्ने एक्लो व्यक्तिले आफ्नो आयको ९७ % प्रतिशत रकम भाँडा तिर्न प्रयोग गर्नुपर्ने अवस्था हाल रहेको एक पछिल्लो रिपोर्टले जनाएको छ। वर्षमा दुइ पटक प्रकाशित हने रेन्टल अफोर्डबिलिटी इन्डेक्स नामक रिपोर्टका अनुसार सिड्नी घर भाँडा लिन अस्ट्रेलियाकै सबै भन्दा महँगो शहर रहेको छ। सिड्नी पछि टासमानियको होबार्ट दोस्रो महँगो शहर रहेको बताइएको छ। युवा र बृद्धहरु माथि भाँडाको उक्त दवाब धेरै रहेको पनि रिपोर्टले जनाएको छ। यस अवस्थामा अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले घर भाँडामा लिन कतिको समस्या बेहोर्नु परिरहेको छ त? विद्यार्थीहरुको सहयोगको लागि के गर्न सकिन्छ त? अन्तराष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय संगठनका अध्यक्ष बिजय सापकोटाको बिचार यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now