अस्ट्रेलियामा रहेका हिन्दु, बौद्ध, ईसाई, मुसलमान र यहूदी सहित १८ भिन्न धार्मिक समूहका नेताहरुले अष्ट्रेलिया र यसको व्यापार साझेदारहरुले आफ्नो देशमा दासत्व बिरुद्ध कानून बनाउन संघीय सरकार समक्ष आग्रह गरेकाछन्। अष्ट्रेलियन स्वतन्त्रता नेटवर्कको नाममा एक खुल्ला पत्र लेख्दै उक्त समूहले आधुनिक दासत्व अन्त्यको लागि कानुन बनाउन सरकारका साथै निजि व्यवसायहरु समक्षपनि माँग गरेकाछन्।