SKIP TO MAIN CONTENT

तलब वृद्धिको माग र चाइल्ड केयर सेवाका महत्व

Childcare Australia
Source: AAP

अस्ट्रेलियाका चाइल्ड केयर कर्मचारीहरुको तलबमा वृद्धि गरिनुपर्ने मागका साथ् देशका विभिन्न स्थानहरुमा बिरोध प्रदर्शन आयोजना हुँदा अभियानकर्ताहरुले चाइल्ड केयर सेवाका महत्वबारे पनि जोड दिएका छन्। अस्ट्रेलियाका नेपाली समुदायका लागि भने यस्ता सेवाका महत्व झनै बढी रहने बताउँछिन किरण भण्डारी जो हाल पश्चिमी सिड्नीमा एक चाइल्ड केयर केन्द्र संचालन गर्दछिन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका चाइल्ड केयर कर्मचारीहरुको तलबमा वृद्धि गरिनुपर्ने मागका साथ् देशका विभिन्न स्थानहरुमा बिरोध प्रदर्शन आयोजना हुँदा अभियानकर्ताहरुले चाइल्ड केयर सेवाका महत्वबारे पनि जोड दिएका छन्। अस्ट्रेलियाका नेपाली समुदायका लागि भने यस्ता सेवाका महत्व झनै बढी रहने बताउँछिन किरण भण्डारी जो हाल पश्चिमी सिड्नीमा एक चाइल्ड केयर केन्द्र संचालन गर्दछिन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now