SKIP TO MAIN CONTENT

नवाज कप मा द राइजिङ्ग गोर्खाज बिजयी

The Rising Gorkhas celebrating after their victory in Sydney on 6 August 2017.
The Rising Gorkhas celebrating after their victory in Sydney on 6 August 2017. Source: Sameer Ghimire

नेप्लिज अस्ट्रेलियन वेल्फेर सोसाइटी द्वारा सिड्नीमा आयोजना गरिएको फुटबल प्रतियोगितामा फेवा एफसीलाई १ - ० ले पराजित गर्दै सिड्नी क्लब द राइजिङ्ग गोर्खाज यस वर्षको च्याम्पियन भएका छन्। गए वर्ष टीआरजी उक्त प्रतियोगिताको फाइनल सम्म पुगेता पनि जीतको स्वाद चाख्न भने सफल भएका थिएनन्। यस पटक भने आफ्ना खेलाडीहरुको मेहनतले स्थिति फरक रहेको कप्तान सुमिन भट्टराई बताउँछन।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेप्लिज अस्ट्रेलियन वेल्फेर सोसाइटी द्वारा सिड्नीमा आयोजना गरिएको फुटबल प्रतियोगितामा फेवा एफसीलाई १ - ० ले पराजित गर्दै सिड्नी क्लब द राइजिङ्ग गोर्खाज यस वर्षको च्याम्पियन भएका छन्। गए वर्ष टीआरजी उक्त प्रतियोगिताको फाइनल सम्म पुगेता पनि जीतको स्वाद चाख्न भने सफल भएका थिएनन्। यस पटक भने आफ्ना खेलाडीहरुको मेहनतले स्थिति फरक रहेको कप्तान सुमिन भट्टराई बताउँछन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now