SKIP TO MAIN CONTENT

दुई वर्ष पछि मेलबर्नमा पुन: होलीको माहौल, मधेशी समुदायको कार्यक्रम भोली शनिवार

Madhesi Community in Victoria Holi is back in 2022
Madhesi Community in Victoria (MCV) is organising an event commemorating the festival of colours, Holi, in Melbourne on 19th March 2022. Source: Nitesh Photography via MCV

कोरोनाभाइरस महामारीका कारण दुई वर्ष फिक्का भएको होलीलाई यसपाली भने भव्यताका साथ मनाउने मधेशी कम्युनिटी इन भिक्टोरियाका अध्यक्ष डा सुरेन्द्र रौनियारले एसबीएस नेपालीलाई बताएका छन्। भोली शनिवार, १९ मार्चका दिन मेलबर्नको कोबर्गमा हुने उक्त कार्यक्रमका बारेमा डा रौनियारसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

कोरोनाभाइरस महामारीका कारण दुई वर्ष फिक्का भएको होलीलाई यसपाली भने भव्यताका साथ मनाउने मधेशी कम्युनिटी इन भिक्टोरियाका अध्यक्ष डा सुरेन्द्र रौनियारले एसबीएस नेपालीलाई बताएका छन्। भोली शनिवार, १९ मार्चका दिन मेलबर्नको कोबर्गमा हुने उक्त कार्यक्रमका बारेमा डा रौनियारसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now