सन् २०१७ मा अस्ट्रेलियाको सरकारले समलिङ्गि सम्बन्धलाई विवाहको मान्यता प्रदान गर्ने बिधेयक पास गरी निकै वाह-वाही लुटेको थियो। तर यहि सरकार दोहोरो नागरिताका कारण बर्षको उत्तार्द्धमा निकै संकटग्रस्त रहेको थियो। के के थिए त यो बर्षका प्रमुख राजनितिक घटनाहरु?
Share





