SKIP TO MAIN CONTENT

नेपालमा बालसेनाको इतिहास मेटाउने प्रयास भयो: पूर्व बाल सैनिक लेनिन विष्ट

Former Nepali child rebel fighter Lenin Bista
Lenin Bista in front of the International Criminal Court in Hague and as a child soldier during armed conflict in Nepal. Source: Facebook/Lenin Bista

शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया सकिए यता उनले द्वन्द्व कालमा प्रयोग भएका बाल सैनिकहरूको अधिकारका लागि बोल्दै आएका छन्। काभ्रेका विष्टले १२ वर्षको उमेरमा माओवादीको जनमुक्ति सेना प्रवेश गरेका थिए। गत अगस्टमा एउटा अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन थाइल्याण्ड जान हिँडेका विष्टलाई कालो सूचीमा परेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो। हालै चाहिँ उनी सशस्त्र द्वन्द्वका बेला प्रयोग भएका पूर्व बाल सेनाका मुद्दा लिएर युरोप स्थित मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग भेटघाट गरेर आएका छन्। विष्टसँग हामीले उनको युरोप भ्रमणबारे कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया सकिए यता उनले द्वन्द्व कालमा प्रयोग भएका बाल सैनिकहरूको अधिकारका लागि बोल्दै आएका छन्। काभ्रेका विष्टले १२ वर्षको उमेरमा माओवादीको जनमुक्ति सेना प्रवेश गरेका थिए। गत अगस्टमा एउटा अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन थाइल्याण्ड जान हिँडेका विष्टलाई कालो सूचीमा परेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो। हालै चाहिँ उनी सशस्त्र द्वन्द्वका बेला प्रयोग भएका पूर्व बाल सेनाका मुद्दा लिएर युरोप स्थित मानव अधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग भेटघाट गरेर आएका छन्। विष्टसँग हामीले उनको युरोप भ्रमणबारे कुराकानी गरेका छौँ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now