"चुनाबै नगर्दानि आउने यिनै हुन्, भोटै खसालेनि पाउने यिनै हुन्, यिनै थिए, यिनै छन्, रहने यिनै हुन्, नेपाल र नेपाली सिद्धयाउने यिनै हुन्" पंचायत बाट प्रजातन्त्र, प्रजातन्त्र बाट लोकतन्त्र र लोकतन्त्र बाट गणतन्त्रमा पुगेको नेपाल अहिले चुनावको बेला परिवारतन्त्रमा पुगेकोबारे चट्याङ्ग मास्टरको व्यंग।