SKIP TO MAIN CONTENT

"म अझै पनि यस्तै छु" - फर्किन लागे सुदिन पोखरेल फेरी हिप हपमै?

Nepali singer Sudin Pokharel in Australia.
Nepali singer Sudin Pokharel in Australia. Source: Supplied

झन्डै दुई दशक अघि गायक सुदिन पोखराल र उनको समूह द युनिटी, नेपाली हिप हप संगीत प्रेमीहरू समक्ष एउटा प्रख्यात नाम बनेको थियो। गायक गिरिश खतिवडासँगको उनको "म यस्तो छु" भन्ने गीतले उनको फ्यानहरुको संख्या बढाउन झनै सहयोग गरेको थियो। तर ती दुई बीचको यो सांगीतिक सम्बन्ध रोकिन पुग्यो जब गिरीश खतिवाडा अमेरिका र सुदिन पोखरेल अस्ट्रेलिया गए। यसैक्रममा झन्डै १५ वर्षपछि, उनीहरू दुवै फेरी सिड्नीमा एकसाथ गाउने भएका छन्। के यसको मतलब सुदिन पोखरेल फेरी नेपाली संगीतमा फर्किन लागेका हुन् त? आफ्नो गीत "म यस्तो छु" र आफ्नो सांगीतिक भविष्यबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

झन्डै दुई दशक अघि गायक सुदिन पोखराल र उनको समूह द युनिटी, नेपाली हिप हप संगीत प्रेमीहरू समक्ष एउटा प्रख्यात नाम बनेको थियो। गायक गिरिश खतिवडासँगको उनको "म यस्तो छु" भन्ने गीतले उनको फ्यानहरुको संख्या बढाउन झनै सहयोग गरेको थियो। तर ती दुई बीचको यो सांगीतिक सम्बन्ध रोकिन पुग्यो जब गिरीश खतिवाडा अमेरिका र सुदिन पोखरेल अस्ट्रेलिया गए। यसैक्रममा झन्डै १५ वर्षपछि, उनीहरू दुवै फेरी सिड्नीमा एकसाथ गाउने भएका छन्। के यसको मतलब सुदिन पोखरेल फेरी नेपाली संगीतमा फर्किन लागेका हुन् त? आफ्नो गीत "म यस्तो छु" र आफ्नो सांगीतिक भविष्यबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now