अस्ट्रेलियाको तर्फबाट युवा ब्यबसायीको रूपमा जी -२० सम्मलेनमा भाग लिएका प्रबिन गौतम आफ्नै व्यवसाय सुरुगर्ने अहिले सबैभन्दा राम्रो समय भएको बताउँछन। साथै आफ्नो व्यवसाय सुरुगर्दा गलती गर्नबाट डराउन नहुने पनि उनले मेलबर्नमा सम्पन्न नेपाल फेस्टिवलको क्रममा हामीसँग कुरागर्दै बताए।