SKIP TO MAIN CONTENT

"हाम्रो समुदायलाई एउटा बाटो खुल्छ": एडिलेडमा नेपाली पृष्ठभूमिकी काउन्सिलर, रेनुका लामा

Renuka Lama
Renuka Lama is the first Nepali-languauge speaking Councillor for Warriparinga Ward, City of Marion, Adelaide. Source: Facebook / Renuka Lama

साउथ अस्ट्रेलियाको एडिलेड स्थित वर्रिपरिङ्गा वार्ड सिटी अफ म्यारियन काउन्सिलमा नेपाली पृष्ठभूमिकी रेनुका लामा काउन्सिलर बनेकी छिन्। नेपाली गैर आवासीय सङ्घ अन्तर्गत साउथ अस्ट्रेलिया संयोजक समेत रहेकी लामासँग हामीले, महिलाहरूलाई अस्ट्रेलियाली राजनीतिमा अवसर र चुनौतीका बारेमा कुरा गरेका छौ। पेसाले रजिस्टर्ड नर्स रहेकी लामाले काम र काउन्सिलको कामलाई सँग-सँगै लिएर जाने बताएकी छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

साउथ अस्ट्रेलियाको एडिलेड स्थित वर्रिपरिङ्गा वार्ड सिटी अफ म्यारियन काउन्सिलमा नेपाली पृष्ठभूमिकी रेनुका लामा काउन्सिलर बनेकी छिन्। नेपाली गैर आवासीय सङ्घ अन्तर्गत साउथ अस्ट्रेलिया संयोजक समेत रहेकी लामासँग हामीले, महिलाहरूलाई अस्ट्रेलियाली राजनीतिमा अवसर र चुनौतीका बारेमा कुरा गरेका छौ। पेसाले रजिस्टर्ड नर्स रहेकी लामाले काम र काउन्सिलको कामलाई सँग-सँगै लिएर जाने बताएकी छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now