Sydney's Nepali White Ribbon ambassadors and advocate for stopping violence against women. Source: SBS Nepali
दक्षिण सिड्नीको सेन्ट जर्ज र सदरल्याण्ड छेत्रमा महिला हिंसा बिरुद्ध सामुदायिक अभियान संचालन गर्ने उद्देश्यका साथ् नेपाली पुरुषहरुलाई व्हाइट रिबन दूतको रूपमा नियुक्त गरिएको छ। अस्ट्रेलियामा प्रत्येक हप्ता पाँच महिले मध्ये एकको आफ्नो श्रीमान वा पार्टनर लगायतका पुरुषहरुबाट हत्या हुने बताइदा एड्भान्स डाइभर्सिटी सर्भिसेज नामक एक गैर सरकारी संस्था द्वारा तीन नेपाली पुरुषहरुलाई व्हाइट रिबन दूत र एकलाई व्हाइट रिबन अभियन्ताको रूपमा नियुक्त गरिएको हो। व्हाइट रिबन एक राष्ट्रिय निकाय हो जसले अस्ट्रेलियामा महिला हिंसा बिरुद्ध काम गर्दै आएको छ।