(File photo)Nepali participants of the Dementia information session held in Sydney on 27 Feb 2017 Source: SBS Nepali
अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा स्थायी निवास वा पीआर पाएका अभिभावकहरुको संख्या पनि बिस्तारै बढ्दै गएको छ। यस अवस्थामा यहाँ रहेका वृद्ध नेपालीहरुको स्याहारको लागि के कस्ता सेवाहरु उपलब्ध रहेका छन् त? विशेष गरि अंग्रेजी कम्जोर रहेका अभिभावकहरुका लागि समाजमा घुलमिल गराउन के गर्न सकिन्छ त? यी लगायतका विषयहरुलाई समावेश गर्दै २४ अगस्तमा दक्षिण सिड्नीमा आयोजना हुन लागेको बृद्ध स्याहार मेलाबारे कुरा गर्दै ऋषि आचार्य।