"बन्द गर्न धेरै गारो" - स्क्रीन अगाडी धेरै समय बिताउँदै बालबालिकाहरु
Source: SBS
मेलबर्न स्थित शाही बाल अस्पताल द्वारा गरिएको एक पछिल्लो अध्यनका अनुसार प्रायजसो बालबालिकाहरुले दुइ घण्टा भन्दा बढी समय आफ्नो ट्याब्लेट वा अन्य स्मार्ट उपकरण अगाडी बिताई रहेका छन्। साथै सबै उमेरका बालबालिकाहरुसँग स्मार्ट फोन वा ट्याब्लेट हुनु सामान्य भएको पनि अध्यनमा बताइएको छ।
Share