Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

टर्नबुल सरकारको नयाँ कल्याणकारी कानून: "नयाँ आप्रवासीहरुका लागि नराम्रो"

Scott Morrison (left) and Finance Minister Mathias Cormann (right) ahead of handing down the Mid-Year Economic and Fiscal Outlook.
Scott Morrison (left) and Finance Minister Mathias Cormann (right) ahead of handing down the Mid-Year Economic and Fiscal Outlook. Source: AAP

अस्ट्रेलियाको आर्थिक बजेटमा रहेको घाटालाई कम गर्ने लक्ष्यका साथ् भन्दै केन्द्र सरकार द्वारा सार्वजनिक गरिएको पछिल्लो बजेट नीतिका साथ् देशमा नयाँ आएका आप्रवासीहरुलाई सरकार बाट केहि कल्याणकारी भत्ता पाउन थप एक वर्ष कुर्नुपर्ने भएको छ। जुलाई १, २०१८ देखि लागु हुने उक्त नीतिका साथ् अभिभावक र स्याहार भत्ता पाउन आप्रवासीहरुले दुईको सट्टा तीन वर्ष पर्खिनु पर्नेछ। तर आप्रवासी सामुदायिक संस्थाहरुको एक छाता संगठनले भने उक्त सरकारी कदमले थप सहयोग चाहिने मानिसहरुलाई झनै समस्यामा पार्न सक्ने चेतावनी दिएको छ।

Published

Updated

By Rajish Aryal, Evan Young

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको आर्थिक बजेटमा रहेको घाटालाई कम गर्ने लक्ष्यका साथ् भन्दै केन्द्र सरकार द्वारा सार्वजनिक गरिएको पछिल्लो बजेट नीतिका साथ् देशमा नयाँ आएका आप्रवासीहरुलाई सरकार बाट केहि कल्याणकारी भत्ता पाउन थप एक वर्ष कुर्नुपर्ने भएको छ। जुलाई १, २०१८ देखि लागु हुने उक्त नीतिका साथ् अभिभावक र स्याहार भत्ता पाउन आप्रवासीहरुले दुईको सट्टा तीन वर्ष पर्खिनु पर्नेछ। तर आप्रवासी सामुदायिक संस्थाहरुको एक छाता संगठनले भने उक्त सरकारी कदमले थप सहयोग चाहिने मानिसहरुलाई झनै समस्यामा पार्न सक्ने चेतावनी दिएको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now