फुटबलमा निकै शक्तिशाली मानिएका दुई राष्ट्रहरू विश्व कपबाट बाहिरिएका छन्। १२ औँ दिनको खेलमा यस्तो नतिजा आयो जुन टुर्नामेन्ट सुरु हुनु पूर्व हुनै नसक्ने भन्ने धेरैको अनुमान थियो। स्पेनले जापानसँग १-२ को हार व्यहोर्नु पर्यो भने अर्को खेलमा कोष्टारिकाले १३ मिनेट भित्र दुई गोल हान्न सफल हुँदै जर्मनीको १ गोलका विरुद्ध दुई गोलले जित दर्ता गरायो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





