SKIP TO MAIN CONTENT

आमा बुवालाई १० वर्षको लागि अस्ट्रेलिया ल्याउन २० हजार डलर सम्म लाग्नसक्ने

visa application form and passport, apply and permession for foreigner country
Wer beim Visumsantrag in Australien schummelt, muss mit unliebsamen Folgen rechnen. Source: Getty Images

आप्रवासीहरुलाई विदेश बाट आफ्ना आमा बुवालाई लामो समयको लागि अस्ट्रेलिया ल्याउन दसौं हजार डलर तिर्न सक्नुपर्ने एक नयाँ भिसा नीति केन्द्र सरकार द्वारा लागुगर्न लागिएको जानकारी एसबीएसले प्राप्त गरेको छ। देशको अध्यागमन बेवस्थामा बदलाव गर्ने टर्नबुल सरकारको उक्त पछिल्लो कदमका साथ् अभिभावकहरु १० वर्ष सम्म अस्ट्रेलियामा बस्न पाउनेछन्। तर सरकारले आफ्नो बजेट खर्चमा कटौती गर्ने योजना बनाउदा छोराछोरीहरुले आफ्ना यहाँ रहंदा आफ्ना आमाबाबुको स्वास्थ्य खर्च बेहोर्नु पर्ने छ।

Published

Updated

By Sameer Ghimire, James Elton-Pym

Source: SBS

Skip to podcast episode content

आप्रवासीहरुलाई विदेश बाट आफ्ना आमा बुवालाई लामो समयको लागि अस्ट्रेलिया ल्याउन दसौं हजार डलर तिर्न सक्नुपर्ने एक नयाँ भिसा नीति केन्द्र सरकार द्वारा लागुगर्न लागिएको जानकारी एसबीएसले प्राप्त गरेको छ। देशको अध्यागमन बेवस्थामा बदलाव गर्ने टर्नबुल सरकारको उक्त पछिल्लो कदमका साथ् अभिभावकहरु १० वर्ष सम्म अस्ट्रेलियामा बस्न पाउनेछन्। तर सरकारले आफ्नो बजेट खर्चमा कटौती गर्ने योजना बनाउदा छोराछोरीहरुले आफ्ना यहाँ रहंदा आफ्ना आमाबाबुको स्वास्थ्य खर्च बेहोर्नु पर्ने छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now