SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Buddhist devotees perform a ritual during the celebrations to mark the third day of the 'Lhosar', a start of the new year for Buddist, Sherpa, Tamang and Tibetan, in Kathmandu on February 12, 2024.
Lhosar celebration in Kathmandu, Nepal. Source: AFP / PRAKASH MATHEMA/AFP via Getty Images

ग्याल्पो ल्होसार, जुम्बा र कला प्रतियोगितादेखि क्रिकेट र रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रमसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के-के हुँदै छ? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

Published

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

ग्याल्पो ल्होसार, जुम्बा र कला प्रतियोगितादेखि क्रिकेट र रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रमसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के-के हुँदै छ? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now