त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस-बाङ्ग्ला एयरलाइन्सको विमान दुर्घटना भएको मङ्गलवार एक वर्ष पुग्यो। उक्त दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो। जसमा २३ जना नेपाली थिए र त्यसमा अधिकांश बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरू परेका थिए। उक्त घटनामा निधन भएकी २४ वर्षीया डा श्वेता थापाकी आमा उर्मिला प्रधानसँग हामीले उनले गत एक वर्ष कसरी बिताइन् भनेर सोधेका थियौँ।
हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
Share





