कम मदिरा सेवन गरि गाडी चलाउनेका लागि पनि भिक्टोरियामा कडा कानून
Source: AAP
कम मात्रामा मदिरा सेवन गरेर गाडी चलाउनेहरुका लागि पनि देशकै सबैभन्दा कडा कानून भिक्टोरिया द्वारा लागु गर्न लागिएको छ। रगतमा मदिराको दर .०५ र .०७ को बिचमा रहेको अवस्थामा गाडी चलाएमा घटना स्थलमै सवारी चालक अनुमति पत्र रद्द हुनेछ। साथै, उक्त व्यक्तिले पुनः गाडी चलाउन आफ्नो गाडीमा मदिरा 'इन्टरलक" यन्त्र जडान गराउनु पर्नेछ।