SKIP TO MAIN CONTENT

मेलबर्न र सिड्नीका नेपाली पृष्ठभूमिका मतदाताका प्राथमिकता आप्रवासनदेखि महँगीसम्म

2019 federal election
Voters of Nepali background from the federal election 2019. Source: SBS Nepali

शनिवार हुन गइरहेको सङ्घीय निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गर्न गइरहेका केही नेपाली पृष्ठभूमिका मतदाताहरूले आप्रवासन, महँगी देखि जलवायु परिवर्तन र सुरक्षा चिन्ताहरूका बारेमा सम्बोधन गर्ने उम्मेदवार र पार्टीलाई आफ्नो मत दिने बताएका छन्। उनीहरूले यस पटकको मतदानमा आफूले छान्ने पार्टी वा उम्मेदवारबाट के कस्तो अपेक्षा लिएका छन् भनेर हामीले सोधेका थियौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

शनिवार हुन गइरहेको सङ्घीय निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गर्न गइरहेका केही नेपाली पृष्ठभूमिका मतदाताहरूले आप्रवासन, महँगी देखि जलवायु परिवर्तन र सुरक्षा चिन्ताहरूका बारेमा सम्बोधन गर्ने उम्मेदवार र पार्टीलाई आफ्नो मत दिने बताएका छन्। उनीहरूले यस पटकको मतदानमा आफूले छान्ने पार्टी वा उम्मेदवारबाट के कस्तो अपेक्षा लिएका छन् भनेर हामीले सोधेका थियौँ।

पुरा कुराकानी सुन्नुहोस्: मेलबर्न र सिड्नीका नेपाली पृष्ठभूमिका मतदाताका प्राथमिकता आप्रवासनदेखि महँगीसम्म हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now