SKIP TO MAIN CONTENT

कल्याणको लागि पदयात्रा: के यतिले मात्र पुग्छ?

Participants of the "Walk for Welfare, Walk for Women" march in Sydney on March 10, 2018
Participants of the "Walk for Welfare, Walk for Women" march in Sydney on March 10, 2018 Source: Rishi Acharya

महिला अधिकार, घरेलु हिंसा र मानसिक स्वास्थ्य लगायतका विषयहरूबारे जनचेतना बढाउन भन्दै शनिवार मार्च १० को दिन दक्षिण सिड्नीमा एक पदयात्रा कार्यक्रम आयोजना भएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

महिला अधिकार, घरेलु हिंसा र मानसिक स्वास्थ्य लगायतका विषयहरूबारे जनचेतना बढाउन भन्दै शनिवार मार्च १० को दिन दक्षिण सिड्नीमा एक पदयात्रा कार्यक्रम आयोजना भएको छ।


नेपाली समुदायका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमको आयोजना गैर आवासीय नेपाली संघ अस्ट्रेलिया द्वारा आयोजना गरिएको हो।

ब्राइटन लि स्यान्ड्स नामक स्थानमा भएको यस प्रकारका पदयात्राको केहि फाइदा होला त?

उक्त पदयात्रा कि संयोजक प्रतिज्ञा अधिकारी र दशकौं देखि नेपाली समुदायको सहयोगमा कार्यरत इन्द्र बनको उक्त प्रश्नबारे बिचार।

 

पदयात्राको संक्षिप्त भिडियो


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now