SKIP TO MAIN CONTENT

काममा बढुवा वा तलब वृद्धिको लागि कसरी कुरा गर्ने आफ्नो म्यानेजरसँग?

Australian dollar in wallet
Source: AAP

आफ्नो म्यानेजरसँग आफ्नो तलब बढाउने बारे कुरागर्न गारो लाग्छ तपाईंलाई? आफुलाई काममा बढुवा गर्नु पर्यो भनेर कसरी भन्ने? यस प्रकारका "गारो" मानिने विषय हरूबारे कसरी कुरा गर्ने? यी लगायतका विषयहरुबारे ७० ओटा भन्दा बढी पुस्तक हरुको लेखन वा सम्पादन गरेका डा. किशोर वैद्यको सुझाव यस्तो छ .

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आफ्नो म्यानेजरसँग आफ्नो तलब बढाउने बारे कुरागर्न गारो लाग्छ तपाईंलाई? आफुलाई काममा बढुवा गर्नु पर्यो भनेर कसरी भन्ने? यस प्रकारका "गारो" मानिने विषय हरूबारे कसरी कुरा गर्ने? यी लगायतका विषयहरुबारे ७० ओटा भन्दा बढी पुस्तक हरुको लेखन वा सम्पादन गरेका डा. किशोर वैद्यको सुझाव यस्तो छ .

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now