SKIP TO MAIN CONTENT

नेपाली मूलका ग्रीन्स पार्टी उम्मेदवार द्वारा बेल्मोन्टमा आफ्नो काम जारी राख्ने प्रतिबद्ता

Bhuwan Khadka
Bhuwan Khadka Source: Greens

पश्चिम अस्ट्रेलियाको बेल्मोन्ट नामक निर्वाचन स्थलका लागि ग्रीन्स पार्टीका उम्मेदवार रहेका नेपाली मूलका भुवन खड्काले राज्य निर्वाचनमा आफ्नो जीत नभएता पनि स्थानीय समुदायको लागि आफ्नो काम जारी रहने बताएका छन्। मार्च ११ मा सम्पन्न भएको उक्त चुनावमा लेबर पार्टी कि केसी रोले बेल्मोन्ट सिट जीती सकेता पनि हाल सम्म गनिएका ६६ प्रतिशत मध्ये खड्काले ७ प्रतिशत भन्दा बढी भोट प्राप्त गर्दै वान नेशन उम्मेदवार भन्दा अगाडी रहन उनि सफल भएका छन्। जीवनमा पहिलो पटक अस्ट्रेलियाको राज्य चुनावमा यसरी भाग लिदाको आफ्नो अनुभवबारे खड्काले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

पश्चिम अस्ट्रेलियाको बेल्मोन्ट नामक निर्वाचन स्थलका लागि ग्रीन्स पार्टीका उम्मेदवार रहेका नेपाली मूलका भुवन खड्काले राज्य निर्वाचनमा आफ्नो जीत नभएता पनि स्थानीय समुदायको लागि आफ्नो काम जारी रहने बताएका छन्। मार्च ११ मा सम्पन्न भएको उक्त चुनावमा लेबर पार्टी कि केसी रोले बेल्मोन्ट सिट जीती सकेता पनि हाल सम्म गनिएका ६६ प्रतिशत मध्ये खड्काले ७ प्रतिशत भन्दा बढी भोट प्राप्त गर्दै वान नेशन उम्मेदवार भन्दा अगाडी रहन उनि सफल भएका छन्। जीवनमा पहिलो पटक अस्ट्रेलियाको राज्य चुनावमा यसरी भाग लिदाको आफ्नो अनुभवबारे खड्काले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now