SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नयाँ काम खोज्ने र आफ्नो पेसागत जीवनलाई सफल बनाउने उपायहरू

Working from home
More than two out of five people are set to ask their employer for permanent flexible working arrangements after coronavirus. Source: Press Association

म्युचल लर्निङ एकेडेमी नामक परामर्श, पेसागत विकास र प्रशिक्षण लगायतका सेवाहरू प्रदान गर्ने संस्थाकी संस्थापिका अञ्जना रेग्मीलाई हामीले अहिले विशेष गरी कोरोनाभाइरसका कारण धेरैले आफ्नो जागिर वा आफ्नो व्यवसाय गुमाएको अवस्थामा आफ्नो करियरलाई फेरी अगाडी बढाउन अपनाइन सकिने उपायहरू बारे सोधेका थियौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

म्युचल लर्निङ एकेडेमी नामक परामर्श, पेसागत विकास र प्रशिक्षण लगायतका सेवाहरू प्रदान गर्ने संस्थाकी संस्थापिका अञ्जना रेग्मीलाई हामीले अहिले विशेष गरी कोरोनाभाइरसका कारण धेरैले आफ्नो जागिर वा आफ्नो व्यवसाय गुमाएको अवस्थामा आफ्नो करियरलाई फेरी अगाडी बढाउन अपनाइन सकिने उपायहरू बारे सोधेका थियौँ।

रेग्मीसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।

तपाईंले एसबीएस नेपालीका विशेष सामाग्रीहरू स्पटीफाइएप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्स मार्फत पनि सुन्न सक्नुहुनेछ।

spotify.png
google_podcast.png
apple_podcasts.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now