SKIP TO MAIN CONTENT

कसरि जोगाउने आफुलाई "अस्थमा आँधीबेरी" बाट?

Storms have triggered "thunderstorm asthma" among asthma sufferers in Melbourne.
Storms have triggered "thunderstorm asthma" among asthma sufferers in Melbourne. Source: AAP

गए २१ नभेम्बरमा मेलबर्नमा आएको अप्रत्याशित आँधीबेरीका कारण अस्थ्मा बाट प्रभावित ८ जनाको मृत्यु भएको भिक्टोरियाली अधिकारीहरूले बताएका छन्। उक्त आँधीबेरीका कारण ८५०० भन्दा बढी मानिसहरुलाई सास फेर्ने समस्याका लागि अस्पताल भर्ना गरिएका थिए। आँधीबेरीले मानिसहरूलाई सासफेर्न कसरि असर पार्दछ? यस्तो घटनाबाट आफुलाई सुरक्षित राख्न के गर्न सकिन्छ? मेलबर्नमा जेनेरल प्रैक्टिशनर रहेका बिमल श्रेष्ठको भनाइ यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गए २१ नभेम्बरमा मेलबर्नमा आएको अप्रत्याशित आँधीबेरीका कारण अस्थ्मा बाट प्रभावित ८ जनाको मृत्यु भएको भिक्टोरियाली अधिकारीहरूले बताएका छन्। उक्त आँधीबेरीका कारण ८५०० भन्दा बढी मानिसहरुलाई सास फेर्ने समस्याका लागि अस्पताल भर्ना गरिएका थिए। आँधीबेरीले मानिसहरूलाई सासफेर्न कसरि असर पार्दछ? यस्तो घटनाबाट आफुलाई सुरक्षित राख्न के गर्न सकिन्छ? मेलबर्नमा जेनेरल प्रैक्टिशनर रहेका बिमल श्रेष्ठको भनाइ यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now