Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

AUSTRALIAN MAN ARRESTED IN THAILAND
A 46-year-old Australian man from Ballarat was arrested and questioned by Thai police in Pattaya, Chonburi, Thailand, on Saturday, June 27, 2026. Source: ABC News / Supplied by ABC News/AAP Image

एक अस्ट्रेलियन नागरिकमाथि थाइल्यान्डमा हत्या आरोपमा मुद्दा, भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी र राउन्ड अफ ३२ को पहिलो खेल चुनौतीपूर्ण नै हुने सकरुज सह प्रशिक्षकको भनाइ


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


एक अस्ट्रेलियन नागरिकमाथि थाइल्यान्डमा हत्या आरोपमा मुद्दा, भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी र राउन्ड अफ ३२ को पहिलो खेल चुनौतीपूर्ण नै हुने सकरुज सह प्रशिक्षकको भनाइ


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now