SKIP TO MAIN CONTENT

बिज्ञहरु भन्छन् "२०२० साल सम्ममा हामी सबैले किरा फट्यांग्रा खाने छौँ "

Skye Blackburn (facebook)
Source: Skye Blackburn (facebook)

खाद्य सुरक्षा विशेषज्ञहरूका अनुसार सन् २०२० साल सम्ममा मानिसहरुले सामान्य रूपमै किरा फट्यांग्राहरु खाने छन्। उक्त मौकाको फाइदा उठाउँदै एक अस्ट्रेलियाली महिलाले व्यवसायको एक नयाँ उपाय पनि शुरु गरिसकेकी छिन्। वैज्ञानिक स्काई ब्ल्याकबर्नले किरा फट्यांग्राको खेती गर्दै खान मिल्ने सामाग्रीहरुको उत्पादन शुरुगर्दै एक सम्पन्न उद्यमी बन्न सफल भएकीछिन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

खाद्य सुरक्षा विशेषज्ञहरूका अनुसार सन् २०२० साल सम्ममा मानिसहरुले सामान्य रूपमै किरा फट्यांग्राहरु खाने छन्। उक्त मौकाको फाइदा उठाउँदै एक अस्ट्रेलियाली महिलाले व्यवसायको एक नयाँ उपाय पनि शुरु गरिसकेकी छिन्। वैज्ञानिक स्काई ब्ल्याकबर्नले किरा फट्यांग्राको खेती गर्दै खान मिल्ने सामाग्रीहरुको उत्पादन शुरुगर्दै एक सम्पन्न उद्यमी बन्न सफल भएकीछिन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now