SKIP TO MAIN CONTENT

पश्चिम अस्ट्रेलियामा विदेशी कामदारहरुको संख्या घटाउन नयाँ प्रिमियरको कदम

WA Labor leader Mark McGowan has been sworn in as the state's 30th premier at Government House.
WA Labor leader Mark McGowan was sworn in as the state's 30th premier at Government House. Source: AAP

पश्चिम अस्ट्रेलियाका नवनिर्वाचित प्रिमियर मार्क मकगोवनले आफ्नो राज्यमा विदेशी कामदारहरुको प्रवेशलाई घटाउन काम सुरु गरेकाछन्। आफ्नो चुनावी बाचा पुरा गर्ने उद्देश्यका साथ् श्री मकगोवनले प्रधानमन्त्री माल्कम टर्नबुल समक्ष पर्थलाई क्षेत्रीय सीपयुक्त माइग्रेसन योजना (RSMS) बाट हटाउन आग्रह गरेका छन्। साथै पश्चिम अस्ट्रेलियाको दक्ष पेशा सूची माथि पनि पुनर्विचार गर्न उनले आदेश दिएका छन्। डब्ल्युए सर्न चाहने आप्रवासीहरुका लागि प्रिमियरको उक्त कदमको मतलब के हुने छ त? अध्यागमन एजेन्ट शम्भु कंडेलको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

पश्चिम अस्ट्रेलियाका नवनिर्वाचित प्रिमियर मार्क मकगोवनले आफ्नो राज्यमा विदेशी कामदारहरुको प्रवेशलाई घटाउन काम सुरु गरेकाछन्। आफ्नो चुनावी बाचा पुरा गर्ने उद्देश्यका साथ् श्री मकगोवनले प्रधानमन्त्री माल्कम टर्नबुल समक्ष पर्थलाई क्षेत्रीय सीपयुक्त माइग्रेसन योजना (RSMS) बाट हटाउन आग्रह गरेका छन्। साथै पश्चिम अस्ट्रेलियाको दक्ष पेशा सूची माथि पनि पुनर्विचार गर्न उनले आदेश दिएका छन्। डब्ल्युए सर्न चाहने आप्रवासीहरुका लागि प्रिमियरको उक्त कदमको मतलब के हुने छ त? अध्यागमन एजेन्ट शम्भु कंडेलको बिचार यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now