SKIP TO MAIN CONTENT

पश्चिमी सिड्नीको भूटानी समुदाय द्वारा क्लीन अप अस्ट्रेलिया दिवसमा सहभागिता

Members of Western Sydney's Bhutanese community during Clean Up Australia Day event on 5 March 2017.
Members of Western Sydney's Bhutanese community during Clean Up Australia Day event on 5 March 2017. Source: Devendra Gautam

पश्चिमी सिड्नीको ब्ल्याकटाउन र पेनरिथ नामक सबर्बमा बस्ने नेपाली भाषी भूटानी समुदायका ४५ जना भन्दा बढी स्वयंसेवकहरुले क्लीन अप अस्ट्रेलिया दिवसमा सहभागिता जनाएका छन्। मार्च ५ को दिन देशव्यापी रूपमा आयोजना हुने उक्त बार्षिक सर- सफाई अभियानमा सन् २००३ साल देखि आफुहरुको सहभागिता रहीआएको बताउँछन् भूटानी संगठनका देवेन्द्र गौतम। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

पश्चिमी सिड्नीको ब्ल्याकटाउन र पेनरिथ नामक सबर्बमा बस्ने नेपाली भाषी भूटानी समुदायका ४५ जना भन्दा बढी स्वयंसेवकहरुले क्लीन अप अस्ट्रेलिया दिवसमा सहभागिता जनाएका छन्। मार्च ५ को दिन देशव्यापी रूपमा आयोजना हुने उक्त बार्षिक सर- सफाई अभियानमा सन् २००३ साल देखि आफुहरुको सहभागिता रहीआएको बताउँछन् भूटानी संगठनका देवेन्द्र गौतम। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now