SKIP TO MAIN CONTENT

आगामी जुलाईदेखि अध्यागमन सम्बन्धी के कस्ता नीतिहरू लागू हुँदै छन् त?

Immigration agent Shambhu Kadel
What are some of the important visa policies that will take effect in July? Immigration agent Shambhu Kadel explains. Source: Shambhu Kadel and AAP

प्रायोरिटी माइग्रेसन स्किल्ड अकुपेसन लिस्ट भनेको कस्तो सूचि हो र र के छ त यसमा भएका पछिल्ला परिवर्तन? यी र यस्तै प्रश्नहरु बारे हामीले अध्यागमन एजेन्ट शम्भु कँडेलसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

प्रायोरिटी माइग्रेसन स्किल्ड अकुपेसन लिस्ट भनेको कस्तो सूचि हो र र के छ त यसमा भएका पछिल्ला परिवर्तन? यी र यस्तै प्रश्नहरु बारे हामीले अध्यागमन एजेन्ट शम्भु कँडेलसँग गरेको कुराकानी सुन्नुहोस्।


केही दिन अगाडी मात्र अध्यागमन मन्त्री एलेक्स हकले अस्ट्रेलियामा दक्ष आप्रवासनका लागि चाहिने पेशाहरुको प्राथमिक सूचिमा थप २२ पेशा समावेश गर्ने घोषणा गरेका थिए।

प्रायोरिटी माइग्रेसन स्किल्ड अकुपेसन लिस्ट (PMSOL) भनिने उक्त सुचीमा सेफहरु देखि, सिभिल र सफ्टवेयर इन्जिनियर पनि थप गरिएका छन्।

यसका साथ अब पीएमएसओलमा कुल ४१ पेशाहरु रहेका छन् र ती पेशाका आवेदकहरुको भिसालाई प्राथमिकतामा राखिने पनि अध्यागमन मन्त्रीको भनाइ छ।

  • यो लगायत आगामी जुलाईदेखि अध्यागमन सम्बन्धी के कस्ता नीतिहरू लागु हुँदै छन् त?
  • प्रायोरिटी माइग्रेसन स्किल्ड अकुपेसन लिस्ट भनेको कस्तो सूचि हो र र के छ त यसमा भएका पछिल्ला परिवर्तन?
  • के छ त जुलाई देखि लागु हुने केही महत्त्वपूर्ण भिसा नीतिहरू?
यी र यस्तै प्रश्नहरु बारे हामीले अध्यागमन एजेन्ट शम्भु कँडेलसँग गरेको कुराकानी सुन्नुहोस्। null
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू सामान्य जानकारीका लागि हुन्। तपाईँका लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छ तसर्थ आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि अध्यागमन एजेन्ट, कानूनी सल्लाहकार वा अध्यागमन विभागलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now